VIPERP Logo

स्मार्ट हाजिरी र सूचना प्रणाली

शिक्षक र विद्यार्थीको हाजिरी अब एपबाटै

शिक्षक हाजिरी

शिक्षकहरूले विद्यालय आएपछि आफ्नै फोनबाट हाजिरी गर्न सक्छन्।

विद्यार्थी हाजिरी & WhatsApp

अनुपस्थित हुने बित्तिकै अभिभावकलाई WhatsApp मा म्यासेज जान्छ।

रजिस्टर मोड (Backup)

यदि कुनै दिन हाजिरी छुटेमा पछि पनि इन्ट्री गर्न सकिन्छ।

5 / 15